Logo

Student Corner

नेपाल र नेपाली

Written by: Sambid Dhakal - 30028, Grade IV

Posted on: 26 November, 2021

मिली बस्छाैँ सबैजना 
भाग्दैनाैँ है डराई
हिमाल, पहाड तराई
काेही छैन पराई

हिमाल हाम्राे सान
राख्नुपर्छ मान
सगरमाथा हिमालले
भरियाे देश कमालले

पहाड हाम्राे मुटु हाे
हरित छाना भएकाे
तराई हाम्राे पाउ हाे
भराेसाले भरेकाे

फरक जात,भाषाले
अनि पूर्ण संस्कृतिले 
माया गर्छाैँ सबैलाई
सलाम छ नेपाललाई