Logo

Student Corner

बिरालाे

Written by: Ishani Chhetri - 32010, Grade II

Posted on: 25 November, 2021

मलाई बिरालो मन पर्छ । बिरालोकाे शरीर टाटेपाटे हुन्छन् । कुनै बिरालाे कालाे पनि हुन्छ भने कुनै सेताे रङकाे हुन्छ । बिरालोको मुखमा जुङ्गा हुन्छन् । बिरालोलाई दुध धेरै मन पर्छ । बिरालाले मुसा मारी  खान्छ । बिरालाका चारवटा खुट्टा हुन्छन् बिरालाका दुईवटा आँखा हुन्छन् । बिरालाका दुईवटा कान हुन्छन् । बिरालाको बच्चालाई न्याउरान्याउरी भनिन्छ । बिरालोका न्याउरान्याउरी धेरै प्यारा हुन्छन् । बिरालो घरपालुवा जनावर हो । जङ्गली बिरालो पनि हुन्छ । बिरालो मानिसको घरमा बस्दछ र मुसाको सिकार गर्दछ ।