Logo

Student Corner

नेपाल

Written by: Ipsa Bajracharya - 30012, Grade IV

Posted on: 24 November, 2021

नेपाल हाम्राे देश
सधैँ खुसी हुन्
सफा मेराे देश
सबै जना हेर
दुःख आउन दिन्नँ
सुख नै सुख छ
न त गर्छ रिस
न काेहीसँग झुक्छ
राम्राे कुरा सिक्छु
नराम्राे नहेरी
माया गर्छु देशलाई
सफा स्वच्छ फेरि
आफ्नाे देशकाे रक्षा
सबै मिली गराैँ
देशका लागि बाँचाैँ 
देशकै लागि मराैँ