Logo

Student Corner

राम्रा बानी

Written by: Praneesha Shrestha - 31017, Grade III

Posted on: 24 November, 2021

हामीले राम्रा बानी बसाल्नुपर्छ । हामीले कसैसँग झगडा गर्नुहुँदैन । आफूभन्दा सानालाई माया गर्नुपर्छ । आफूभन्दा ठूलाले भनेको कुरा मान्नुपर्छ । बिहान सबेरै उठ्नुपर्छ । समयमा पढ्न बस्नुपर्छ । अरूलाई तर्साउनुहुँदैन । अरूलाई धकाल्ने लडाउने सताउने गर्नुहुँदैन । गृहकार्य समयमा गर्नुपर्छ । आफ्नाे कोठा सफा गर्नुपर्छ । हामीले सफा लुगा लगाउनुपर्छ । फोहोरी भएर बस्नु हुँदैन । हामीले राम्रा बानी बसाल्यो भने हामी सबैको प्यारो बन्न सक्छौँ ।