Logo

Student Corner

माछा

Written by: Aryama bhattarai - 32027, Grade II

Posted on: 23 November, 2021

 माछा पानीमा बस्छ । माछाका जिउमा पखेटा र कत्ला हुन्छन् । माछाको भुँडीमा काँडा पनि हुन्छ । माछालाई पोखरीमा पाल्न सकिन्छ । माछा धेरै रङका हुन्छन् । कुनै माछा राताे हुन्छ । कुनै माछा सेताे हुन्छ । कुनै माछा सुनाैलाे रङकाे हुन्छ । माछा मार्ने मानिसलाई माझी भनिन्छ । माछाका बच्चालाई भुरा भनिन्छ । माछा पानीमा पौडी खेल्छ । माछा पानीभित्र खानेकुरा खाएर बस्दछ ।  कुनै माछा साना हुन्छन् भने कुनै माछा ठूला हुन्छन् ।