Logo

Student Corner

पानी

Written by: Sarvani Manandhar - 32016, Grade II

Posted on: 19 November, 2021

पानी पर्छ तरर 
झरना झर्छ झरर 
खोला बग्छ सलल
बत्ती बल्छ झलमल ।

हुँदैन यसको रङ्ग
आकार लिन्छ सबै भाँडासँग 
प्रयोग हुन्छ धुन पकाउन 
जीवजन्तुको हो जीवन ।

यदि नपिए पानी 
हुन्छ शरीरमा हानी
पिउँछौँ हामी जब
बन्छौँ बुद्धिमानी