Logo

Student Corner

मेराे देश

Written by: Prabal Dawadi - 29020, Grade V

Posted on: 18 November, 2021

प्राकृतिक सुन्दरताले भरिएको मेरो प्यारो देश
मलाई प्यारो लाग्छ आफ्नै भाषा भेष

विश्वकोअग्लो शिखर सगरमाथा पर्छ मेरो देशमा 
गौतम बुद्धको जन्म भयाे यही मेरो देशमा

यहाँ छन् कलकल बग्ने नदी र खोला नाला 
खेतबारीमा बयली खेल्छन् पहेला धानका बाला

हरिया वनजङ्गलले घेरिएको छ मेराे देश 
सांस्कृतिक सम्पदाले सजिएको छ मेरो देश

विभिन्न जातजातिका मानिस बस्छन यहाँ 
धेरै चाडपर्वहरू मनाउँछन् त्यहाँ