Logo

Student Corner

केही गर्नुपर्छ

Written by: Shivansh Rajbhandari - 32017, Grade II

Posted on: 18 November, 2021

मेराे भाइचाहिँ सानै छ 
मलाई धेरै पढ्नु छ
मामु बाबा आउनुभयाे 
काम गरेर थाक्नु भयाे
हामीलाई पाप ल्याउनुभयाे 
मामु बाबाको सपना पुरा गर्नुछ 
ठुलो मान्छे बन्नु छ 
राम्रो मैले पढेर 
देशको केही गर्नुछ