Logo

Student Corner

म विद्यार्थी

Written by: Aashutosh Basnet - 31005, Grade III

Posted on: 17 November, 2021

म कक्षा तीनको लोत्से कक्षामा पढ्छु । मेरो कक्षा शिक्षिका नेमजला गुरुआमा हुनुहुन्छ । मलाई अङ्ग्रेजी विषय धेरै मन पर्छ । मेरा नयाँ र पुराना साथीहरू मिलेर कक्षामा पढ्छाैँ । मेरो कक्षामा साेह्र जना साथीहरू छन् । मलाई कक्षा ३ मा पुगेर निकै रमाइलो लाग्यो । मेरा साथीहरू मिलनसार छन् । गुरुआमाले पनि हामीलाई राम्रोसँग पढाउनुहुन्छ । हामी महिनामा एउटा नेपाली र एउटा अङ्ग्रेजी  किताब पढ्छाैँ । हामीले नयाँ नयाँ किताबहरू पनि पढ्न पाएर खुसी भएका छौँ ।