Logo

Student Corner

मेराे विद्यालयमा भएकाे खेलकुद प्रतियाेगीता

Written by: Soham Shah - 30034, Grade IV

Posted on: 17 November, 2021

मेराे विद्यालयमा खेलकुद सप्ताह भएकाे थियाे । प्रत्येक वर्ष दसैँकाे बिदापछि तुरुन्तै सुरु हुने याे सप्ताहमा हामी बालबालिकाहरूलाई धेरै किसिमका खेलहरू खेलाइन्छ र यसमा विजेता हुनेलाई मेडल र पुरस्कार पनि वितरण गरिन्छ । यस सप्ताहमा सय मिटर दाैड, ताताे आलु, चकलेट दाैड, चम्चा र गुच्चा दाैड आदि खेल निकै रमाइलाेसँग खेलियाे । हामी फुटबल र क्रिकेट पनि खेल्याैँ ।  मैले पनि दुईव वटा मेडल जितेँ । मलाई सबैभन्दा मन पर्ने खेल फुटबल र क्रिकेट हाे ।