Logo

Student Corner

मेरो देश

Written by: Shaurya Shrestha - 32026, Grade II

Posted on: 17 November, 2021

तराई पहाड हिमाल 
मेरो प्यारो नेपाल 
खोला अनि तलाउ 
झरना छ सुन्दर 
बुद्ध अनि सीता
जन्मे यहीँ भूमिमा 
शान्तिको ज्योति फैलाउने 
मेरो देश नेपालमा