Logo

Student Corner

कामको महिमा

Written by: Yureka Adhikari - 29049, Grade V

Posted on: 16 November, 2021

काम असाध्यै महत्वपूर्ण छ। कामले विकास सुरु हुन्छ र आम्दानी हुन्छ । हामीले सीप सिक्यौँ भने  काम राम्ररी छिट्टै सम्पन्न गर्न सक्छौ। पहिले देखि नै काम गरिन्थ्याे र हामी अहिले जहा पुगेका छौँ त्यो सबै कामले गर्दा भएकाे विकासले गर्दा  हो। काम ठुलाे र सानाे हुँदैन ।  घरायसी कामदेखि जुनसुकै काम पनि गर्नु पर्छ। कामले हामीलाई स्वस्थ र तन्दुरुस्त पार्छ। कामले नै हामीलाई सम्मान दिन्छ र हाम्राे असल कामलाई सधैँ सम्मान गरिन्छ।