Logo

Student Corner

खरायो

Written by: Vani Sharma - 32021, Grade II

Posted on: 16 November, 2021

खरायोका खुट्टा साना हुन्छन् । यसका खुट्टा चारवटा हुन्छन । खरायोले घाँस खान्छ । खरायोलाई गाजर मन पर्छ । खरायोका लामा लामा कान हुन्छन् । खरायोहरू राम्रा हुन्छन् । कुनै खरायाे सेतो रङकाे हुन्छ । कुनै खरायो कालो पनि हुन्छ । कुनै खैराे पनि हुन्छ । खरायोका अगाडिका दुईवटा दाँत ठुला अनि लामा हुन्छन् । खरायो सफा हुन्छ । खरायोका शरीरका भुवा नरम र मुलायमदार हुन्छन् । मलाई खरायो धेरै मन पर्छ ।