Logo

Student Corner

चरी खोई ?

Written by: Ruhjen Jung Khadka - 32014, Grade II

Posted on: 15 November, 2021

 चरी खोई ?  चरी खोई ?
कता छौ, तिमी चरी खै ?
खेल्न आऊ, खेल्न आऊ
साथीभाइहरू पनि लिएर आऊ
थरी थरी रङका छाै
कति राम्रा राम्रा छाै
चिरबिर चिरबिर गरी हिँड्छौ
भुर्र भुर्र, भुर्र भुर्र गरी उड्छाै
रुखमा गुँड बनाइ बस्छौ
हुरी बताससँग लडी बस्छौ
चरी खोई ?  चरी खोई ?
कता छौ तिमी चरी खै ?