Logo

Student Corner

मेरो सानो खरायो

Written by: Shreeyan Sangat - 32023, Grade II

Posted on: 12 November, 2021

मेरो सानो खरायो 
कति राम्रो  हेरेको 
आमा भन्छिन् मलाई
कति बेर खेलेको 
खरायोको रङ्ग सेतो छ
मसँग खेल्दा दङ्ग छ 
 मेराे राम्राे बानी 
खरायो भने ज्ञानी 
खरायो मेरो साथी हो 
हामीदुवै जाति हो