Logo

Student Corner

लालीगुराँस

Written by: Rudrayani Shrestha - 30025, Grade IV

Posted on: 11 November, 2021

लीगुराँस हाम्राे देश नेपालकाे राष्ट्रिय फूल हाे । याे फूलाकाे रङ राताे हुन्छ । लालीगुराँस पहाडी र हिमाली भेगमा फुल्ने गर्दछ । याे फूल साह्रै राम्राे हुन्छ । चारैतिर हरिया पातहरूले घेरेर बिचमा राताे रङकाे थुङ्गाे हुन्छ ।  याे फूल जडीबुटीका रूपमा पनि प्रयाेग हुन्छ । याे फूलले जङ्गलकाे शाेभा बढाए झैँ देशकाे पनि शाेभा बढाएकाे छ ।  याे फूलले गर्दा देशमा पर्यटकहरू पनि आउँछन् जसले गर्दा देश र यहाँका मानिसहरू धनी भएका छन् ।  लालीगुराँस मलाई असाध्यै मन पर्छ ।