Logo

Student Corner

मलाई मन पर्ने फलफूल

Written by: Ujjwol Dhakal - 33023, Grade I

Posted on: 10 November, 2021

मेरो मन पर्ने फलफूल खरबुजा हाे । खरबुजाको बाहिरी रङ हरियो हुन्छ । भित्रको रङ रातो हुन्छ । खरबुजा गर्मी मौसममा पाइने फल हो । खरबुजाको आकार अण्डाकार हुन्छ । खरबुजा गुलियो र मिठो हुन्छ खरबुजाको जुस र बरफ पनि बनाउन सकिन्छ । यो फल हाम्रो शरीरका लागि फाइदाजनक छ । खरबुजामा झन्डै ९० प्रतिशत जति पानी हुन्छ । खरबुजामा भिटामिन ए र सि पाइन्छ ।