Logo

Student Corner

सिंह

Written by: Rehan Shrestha - 32012, Grade II

Posted on: 21 October, 2021

सिंह बाक्लो बनमा बस्छ । सिंह एकान्त वनमा बस्छ । सिंह सहर बजारमा आउँदैन । यो मानिस भएको ठाउँमा खुलेआम हिँड्दैन । सिंह ठुलो हुन्छ । सिंह जङ्गलकाे राजा हाे । सिंहको शरीरमा राैँहरू हुन्छन् । सिंहका दाह्रा पनि हुन्छन् । सिंहका चारवटा खुट्टा हुन्छन् । सिंहका दुईवटा आँखा हुन्छन् । सिंहको एउटा पुच्छर हुन्छ । सिंह हेर्दा डरलाग्दो हुन्छ । सिंहले अरू जनावरहरूलाई मारेर त्यसको मासु खान्छ । सिंहले मान्छेको पनि सिकार गर्छ ।