Logo

Student Corner

फूल

Written by: Ujjwol Dhakal - 33023, Grade I

Posted on: 21 October, 2021

फूल टिप्ने हैन साथी 
फूल रोप्ने गर ।
बिरुवा भाँच्ने होइन साथी
 बिरुवा रोप्ने गर ।
 
बिरुवा रोपे गर्मीमा 
शीतल पनि दिन्छ ।
ताजा ताजा खानेकुरा
बोटबिरुवाले दिन्छ ।