Logo

Student Corner

सानी चरी

Written by: Aaron Man Pradhan - 32001, Grade III

Posted on: 05 October, 2021

चरी भुर्र उड्छ । चरीसँग पखेटा हुन्छ । चरीका खुट्टा हुन्छन् । चरीले चुच्चाले खान्छ । चरीले बच्चालाई खाना दिन्छ । चरी गुँडमा बस्छ । चरीले सधैँ चारो खान्छ । चरीले अन्डा पार्छ । चरीले आफ्ना बच्चालाई माया गर्छ । हामीले पनि चरीलाई दाना दिन्छौँ। चरी आकाशमा जताततै उड्न सक्छ ।