Logo

Student Corner

खेतीवाल

Written by: Avneesha Maharjan - 32005, Grade II

Posted on: 04 October, 2021

बिहान छिटो उठेर 
खेतमा जाने काम 
खेतीवाला हाे मेराे नाम
न घाम, न पानी 
न रात, न दिन 
सधैँ आफ्नो काममा लाग्नु पर्ने 
खानलाई माम
धान, मकै, गहुँ उमारी
पुर्‍याउँछु अन्न सबैलाई 
परिश्रमी र मिहिनेती 
मलाई प्यारो मेरो खेती