Logo

Student Corner

दसैँ

Written by: Anshika Karmacharya - 33032, Grade I

Posted on: 04 October, 2021

दसैँ आयो दसैँ आयो, जता गयो उतै भन्छन् 
 ठुला साना सबैलाई, हेर्दा धेरै रमाइलो लाग्छ 
वर्ष दिन कुरेर, असोज महिनामा आउँछ 
आशीर्वाद दिने बुबा, टीका थाप्ने हामी 
आशीर्वाद बोक्ने प्यारा भाइ बहिनी, टीका दिने हामी