Logo

Student Corner

रङ

Written by: Pasang Doma Sherpa - 30019, Grade IV

Posted on: 01 October, 2021

रङ हुन्छन् धेरै
चित्र बनाउछु मैले
रङहरूसँग खेल्दै
वरिपरि डुल्दै
राम्राे चित्र बनाएर
कल्पनाहरू खनाएर
पाउँछन् धेरै पुरस्कार
सबले गर्छन नमस्कार
रङ हुन्छन राम्राे
सेताे राताे खैराे
नेपाल देश हाम्राे
बनाउँछु यसलाई हरियाे
आकाश हुन्छ निलाे
तारा हुन्छ चम्किलाे 
घाम हुन्छ उज्यालाे
अँध्याराे हुन्छ कालाे