Logo

Student Corner

बिरालो म्याउँ

Written by: Aarushi Prasai - 32002, Grade II

Posted on: 01 October, 2021

आहा ! कति राम्राे म्याउँ तिमी 
मलाई माया गर्ने 
मलाई पनि म्याउँ देख्दा 
धेरै माया लाग्ने
म्याउँ म्याउँ गर्दै तिमी 
दुदु माग्न आउने 
मलाई पनि म्याउँलाई 
दुदु दिन मन लाग्ने 
लुटुपुटु गर्दै मेरो वरिपरि घुम्ने
 मलाई भने म्याउँ भन्दै 
बाेक्न मन लाग्ने ।