Logo

Student Corner

मेरो फूलबारी

Written by: Medhanshi Bhattarai - 33035, Grade I

Posted on: 01 October, 2021

फूल फुल्छ फूल फुल्छ
 रङ्गीबिरङ्गी फूल फुल्छ ।
 
फूलमाथि पुतली बस्छ 
 फूलनेर भमरा उड्छ ।
 
थरी थरी फूल  हुन्छ 
सेतो, रातो, पहेँलाे हुन्छ ।
  
फूलको रस माैरीले चुस्छ  
 भुन भुन गर्दै नाचिरहन्छ ।
 
मेरो मन खुसी हुन्छ
थुङ्गा थुङ्गा आँखा डुल्छ ।