Logo

Student Corner

चित्रकला

Written by: Sanskar Sharma - 29051, Grade V

Posted on: 30 September, 2021

मलाई चित्रकला धेरै मनपर्छ । चित्रकलामा हामीले हाम्रो भित्री मनको अमुर्त विचारलाई चित्र मार्फत प्रस्तुत गर्न सक्छौ । चित्रकलामा हामीले वास्तविकता तथा कल्पनाका विभिन्न विचारलाई चित्रको माध्मबाट प्रस्तुत गर्न सक्छौ ।चित्रकलाको लागि रचनात्मक हुनुपर्छ चित्रकला गर्न कलम रङ्हरु चाहिन्छ ।चित्रकलामा हामीहरूले प्रकृतिका विभिन्न रुपहरु देखाउन सक्छौ ।

मलाई खुशी हुँदा चित्र बनाउन मनपर्छ । मैले धेरै चित्रहरु बनाएर धेरै स्यावासी पाएको छु ।