Logo

Student Corner

इन्द्रेणी

Written by: Nikita Kapali - 30016, Grade IV

Posted on: 29 September, 2021

इन्द्रेणी रातो, सुन्तला, पहेलो, हरियो, निलो, र बैजनीसँग मिलेर बनेको छ। इन्द्रेणी रङहरूकाे मिश्रण गरेर प्रकृतिमा छरेजस्तै देखिने अनुपम दृश्य हाे जुन विभिन्न थरिका  प्रकाशले बनेको हुन्छ।  कुनै दुई व्यक्तिले उही ठ्याक्कै इन्द्रेणी देख्दैनन्। इन्द्रेणीहरू वर्षा, धुवाँ, ओस र कुहिरोमा देख्न सकिन्छ। तिनीहरू अचम्मका रङहरुले बनेका हुन्छन् जसले कविता, कला र गीतहरूलाई प्रेरणा दिन्छ। मलाई इन्द्रेणी धेरै मन पर्छ  ।