Logo

Student Corner

गुलाफ

Written by: Aarambha Pant - 33003, Grade I

Posted on: 29 September, 2021

मलाई मन पर्ने फूल गुलाफ हो । गुलाफ धेरै रङका हुन्छन् । गुलाफ  रातो, कलेजी, सेतो, पहेँलो, गुलाबी आदि हुन्छन् । गुलाफ बाह्रै  महिना फुल्दछ । गुलाफमा काँडा पनि हुन्छन् गुलाफ हेर्दा साह्रै राम्रो हुन्छ । मलाई गुलाफ  धेरै मन पर्दछ । मेरो घरमा गुलाफका फूलहरू धेरै छन् । यसले हाम्रो घरको शोभा बढाएको छ । फूल देउतालाई पनि चढाउँछौँ ।