Logo

Student Corner

माछा

Written by: Harshit Agrawal - 32009, Grade II

Posted on: 29 September, 2021

माछा बस्छ पानीमा 
घुम्छ डुल्छ पानीमा 
भरदिन खेल्छ पानीमा 
दाना खान्छ पानीमा ।
 
कस्ताे राम्राे माछा
मेरो प्यारो माछा 
कहिले ढिलो हिँड्छ 
कहिले छिटाे हिँड्छ ।
 
माछा  छ रङ्गीचङ्गी 
माछा मलाई मन पर्छ ।
 माछालाई नै हेरेर
 मलाई धेरै खुसी लाग्छ ।