Logo

Student Corner

गोही

Written by: Aarshit Khanal - 30003, Grade IV

Posted on: 28 September, 2021

गोही पानी र जमिन दुवै ठाउमा बस्ने जीव हो । गोहीको दात उल्टो फर्केका हुनाले यसले कुनै पनि जनावरलाई अक्रमण गरिसकेपछि छोड्ने सम्भावना कम हुने भएकोले यसलाई खतरनाक जीव मानिन्छ । गोहीलाई फरक-फरक स्थानमा फरक-फरक नामले चिनिन्छ । जस्तैः मगर गोही, घरियाल गोही आदि । पहिले विश्वका धेरै देशहरुमा गोही पाइने भएतापनि अहिले आएर यो जीव लोप हुदै गएको छ | हाल नेपाल र भारतका विभिन्न स्थानमा गोही पाइन्छ | नेपालमा खास गरि कोशी, कर्णाली र नारायणी नदीमा गोहीहरु पाइन्छ |