Logo

Student Corner

आमा

Written by: Inna Malla - 33027, Grade I

Posted on: 28 September, 2021

मेरी प्यारी आमा 
हामी छाैँ धेरै साना
किनिदिनुहुन्छ मलाई जामा 
पकाई दिनुस् मिठो खाना 
सुनाई दिनुहोस् मलाई गाना 
ए ! मेरी आमा 
मेरी प्यारी आमा