Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Rehan Shrestha - 32012, Grade II

Posted on: 28 September, 2021

याे वर्षकाे वैशाख २८ गते आमाको मुख हेर्ने दिन परेकाे थियाे । मैले यस दिन आमाको मुख हेरेँ । मैले आमालाई कार्ड बनाएर पनि दिएँ । मैले आमालाई सगुन दिएँ । आमा धेरै खुसी हुनुभयो ।  आमाको खुट्टा पनि ढाेगिदिएँ । आमाले हाम्रा लागि धेरै दुःख गर्नुहुन्छ । हाम्राे हेरविचार गर्नुहुन्छ । हामीले आमालाई माया गरिरहनुपर्छ । आमालाई सम्मान गर्नुपर्छ आमाले पनि हामीलाई धेरै माया गर्नुहुन्छ ।