Logo

Student Corner

म विद्यार्थी हु

Written by: Pradnesh Singh Basnet - 27015, Grade VII

Posted on: 27 September, 2021

परिश्रमी छु म हुँ विद्यार्थी
म हु असल र नम्र विद्याथी
मलाई ठुलाठुला चिजको आशा लाग्दैन
मिठा कुराहरूको लोभ पनि लाग्दैन

बिहान चाडैँ उठी हात मुख धोई
पढन बस्ने मेरो बानी
पढी लेखी जानी बनी
ठुलो मान्छे बन्ने मेरो लक्ष्य
 परिश्रम गरी चुम्छु अवश्य

किताब कलम र कपी
यिनै हुन मेरो अहिलेका दिनहरू
पढी लेखी राम्रो मान्छे बनी
बनाउछु मेरो भविष्य