Logo

Student Corner

वन

Written by: Bibechana Dangol - 30009, Grade IV

Posted on: 27 September, 2021

नेपालमा धेरै वनजङ्गलहरू छन् । वनजङ्गलहरू भएकाे हुनाले नेपाल एकदम सुन्दर छ। वनबाट हामीलाई धेरै फाइदा  हुन्छ । वनले गर्दा वर्षा हुन्छ र खेतीपाती गर्न धेरै सजिलाे हुन्छ । वनजङ्गलले बाढीपहिराेबाट जाेगाउँछ । वनबाट धेरै किसिमका जडिबुटीहरू पाइन्छ । जडिबुटीहरू औषधी बनाउन प्रयाेग हुन्छ । वनबाट पशुहरूलाई घाँस, दाउरा, काठ आदि प्राप्त गर्न सकिन्छ । वन धेरै पशुपन्छीहरूकाे वासस्थान पनि हाे । त्यसैले वनकाे संरक्षण गर्नुपर्छ ।