Logo

Student Corner

निलाे आकाश

Written by: Ipsa Bajracharya - 30012, Grade IV

Posted on: 23 September, 2021

निलाे आकाशमा चराहरू उडेकाे
हरियाे वनमा घाम लागेकाे
निलाे आकाश र हरियाे वन कति राम्राे
त्यस्तै राम्राे बनाऔँ है मन हाम्राे
पानी परेकाे असिना झरेकाे
फूलबारीमा फूल फुलेकाे
पानी र फूल मिलेकाे कति राम्राे
त्यस्तै राम्राे बनाऔँ है मन हाम्राे
हाँस्दै खेल्दै रमाउँदै गित गाएकाे
आँगनीमा लुकामारी खेलेकाे 
साथीभाइ मिलेर धेरै रमाएकाे
हाँस्दै,खेल्दै रमाएकाे  कति राम्राे
साथीभाइ सबैकाे मन एकै हाम्राे