Logo

Student Corner

भानुभक्त आचार्य

Written by: Snigdha Chaudhary - 30047, Grade IV

Posted on: 22 September, 2021

आचार्यको बुबाको नाम धनंजया आचार्य र उनकी आमाको नाम धर्मवती देवी थियो। भानुभक्त आचार्यलाई उनका हजुरबुबाले पनि शिक्षा प्राप्त गर्नुभयो जसको नाम श्री कृष्ण आचार्य थियो।
भानुभक्त अदिकावि थिए। उनले एक व्यक्ति घाँस काटिरहेकाे र कुवा खनेर आफ्नाे नाम राख्ने भनेकाे सुनेपछि कविता लेख्न थालेका थिए। उनले घाँसीलाई  घाँस  किन काटिरहेका छाै भनेर सोध्दा उसले  म एउटा इनार बनाएर समुदायलाई भलाइ गर्न चाहन्छु, जसले गर्दा मानिसहरूले मलाई सधैँभरि  चिन्नेछन् र अमर बन्न सक्छु  भन्याे । तब  भानुभक्तले गरिब किसान भैकन पनि घाँसीले यस्ताे राम्राे कार्य गर्दैछ भने म भानुभक्त भएर कुनै राम्राे र अमर हुने काम गरिन भने जीवन व्यर्थ हुनेछ भन्ने साेची कविता लेख्न सुरू गरे । अहिले उनलाई नेपालकाआदिकवि भनेर चिनिन्छन् ।उनले पनिरामायणको संस्कृतबाट नेपालीमा अनुवाद गरेका थिए। अनि अन्य कविता जस्तै रामगीता,बधुशिक्षा,भक्तमाला जस्ता कविता लेखे। भानुभक्त आचार्यका कविताहरू  मोतिराम भट्टले प्रकाशित गरेका हुन ।