Logo

Student Corner

मेरी बहिनी

Written by: Presley Bhattarai - 31020, Grade III

Posted on: 22 September, 2021

मेरी बहिनीको नाम सभाना हाे । उनी अहिले दुई वर्षकी भइन् । मेरी बहिनीको मुख सानाे छ । मेरी बहिनी गाेरी छिन् । उनको कपाल छोटो छ । उनको कपाल कालो छ ।  मेरी बहिनी सानै छिन् । उनलाई कापीमा कोर्न मन पर्छ । उनलाई खेल्न मन पर्छ । मेरी बहिनी धेरै खेल्छिन् । उनको जन्मदिन मेरो जन्म दिनको दुई दिनअगाडि पर्दछ । मेरी बहिनी ज्ञानी र राम्री छिन् । मलाई बहिनीको धेरै माया लाग्छ । बहिनीले पनि मलाई माया गर्छिन् ।