Logo

Student Corner

चितुवा

Written by: Ashutosh Basnet - 31005, Grade III

Posted on: 21 September, 2021

चितुवा एउटा जङ्गली जनावर हो । चितुवा छिटो कुद्छ । चितुवा मांसाहारी जनावर हो । चितुवा पहेँलो र कालो रङ्गको टाटेपाटे हुन्छ । चितुवा जङ्गलमा बस्छ । याे संसारकै सबैभन्दा छिटो कुद्ने जनावर हो । चितुवा एउटा ठुलो बिरालो हो । यो जनावर अफ्रिका महाद्वीपमा बढी पाइन्छ । यस जनावरलाई  चिडियाघरमा पनि देख्न सकिन्छ । चितुवाले जङ्गली जनावरहरूलाई सिकार गरेर त्यसको मासु खान्छ ।