Logo

Student Corner

मेरी बहिनी

Written by: Hariom Dahal - 32008, Grade II

Posted on: 21 September, 2021

मेरी बहिनीको नाम विधाता दाहाल हाे । उनी कक्षा एकमा पढ्छिन् । उनी सिफल सेकेन्डरी स्कुलमा पढ्छिन् । मेरी बहिनी छ वर्षकी भइन् । बहिनीलाई गुडिया खेल्न मन पर्छ । उनलाई नाच्न पनि मन पर्छ । मेरी बहिनी ज्ञानी छिन् । मेरी बहिनीलाई मःम, पिज्जा खान मन पर्छ । म र बहिनी मिलेर घरमा खेल्छौँ । हामी मिलेर गृहकार्य गर्छौँ । हामी घरमा मिलेर बस्छौँ ।