Logo

Student Corner

आमाको मुख हेर्ने दिन

Written by: Vani Sharma - 32021, Grade II

Posted on: 20 September, 2021

मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन एउटा रमाइलो र महान पर्व हो । हामीले आमालाई सामानहरू दिएर, खानेकुराहरू दिएर, आमालाई माया गरेर आमाको मुख हेर्छाैँ । हामीले सधैँ आमालाई धेरै माया गर्नुपर्छ । मैले पनि आमालाई खानेकुरा दिएर आमाको मुख हेरेँ । मैले आमालाई उपहार पनि दिएँ । मैले आमालाई शुभकामना पनि दिएँ । आमा पनि धेरै खुसी हुनुभयो ।