Logo

Student Corner

मेरी बहिनी

Written by: Rehan Shrestha - 32012, Grade II

Posted on: 17 September, 2021

मेरी बहिनीको नाम रेयाना श्रेष्ठ हाे । रेयाना अहिले नाै महिनाकी भइन् । मलाई रेहानाको धेरै माया लाग्छ । बहिनी अहिले सानै छिन् । उनी बाेल्न जान्दिनन् । उनी ज्ञानी पनि छिन् । म बहिनीसँग खेल्ने गर्छु । म बहिनीलाई खानेकुरा पनि खुवाउँछु । म बहिनीको हेरविचार पनि गर्छु । बहिनीसँग खेल्दा धेरै रमाइलो हुन्छ । बहिनीले पनि मलाई धेरै माया गर्छिन् ।