Logo

Student Corner

खरायो

Written by: Advik Man Nemkul - 31034, Grade III

Posted on: 16 September, 2021

खरायो घरपालुवा जनावर हो । खरायोले घाँस र गाँजर खान्छ । खरायो सेताे, कालो र खैरो रङका हुन्छन् । खरायो खोरमा बस्छ । खरायाेका दुईवटा आँखा हुन्छन् । यसका दुईवटा कान र एउटा टाउकाे हुन्छ । यसकाे एउटा सानाे पुच्छर हुन्छ । यसको शरीरकाे रौँ एकदम मसिनो  र मुलायम हुन्छ । खरायोले घरको शाेभा बढाउँछ । खरायाे सफा हुन्छ । खरायो मलाई धेरै मन पर्छ ।