Logo

Student Corner

हजुरबा र हजुरआमा

Written by: Salvia Kapali - 30026, Grade IV

Posted on: 15 September, 2021

मेरा हजुरबा र हजुरआमा हुनुहुन्छ । उहाँहरू एकआपसमा पनि धेरै मिल्नुहुन्छ एक अर्कालाइ धेरै माया गर्नुहुन्छ । उहाँहरू दुबै जनाले मलाइ धेरै माया गर्नुहुन्छ । हजुरबाले मैले पढेकाे नपढेकाे ख्याल गर्नुहुन्छ भने हजुरआमाले मैले समयमै खाएकाे र नखाएकाे ख्याल गर्नुहुन्छ । उहाँहरूले मैले गल्ती गरे पनि सम्झाउनुहुन्छ । मेरा आमाबाबा व्यस्त भए पनि हजुरबा र हजुरआमाले मलाइ ख्याल गर्नुहुन्छ । मलाइ पुराना आफ्ना पालाका कथा गीत सुनाउनुहुन्छ । म मेरा हजुरबा र हजुरअामालाइ निकै माया गर्छु ।उहाँहरूले मलाइ सधैँ धेरै आशीर्वाद दिइरहनुहुन्छ ।