Logo

Student Corner

Written by: Ajanya Parajuli - 33031, Grade I

Posted on: 15 September, 2021

म त सानो बाबु हुँ 
म त धेरै ज्ञानी छु ।
सानालाई माया गर्छु 
ठुलालाई सम्मान गर्छु ।
आफ्नो काम आफैँ गर्छु 
बुबाआमाले भनेको मान्छु ।
साथीसँग मिलेर खेल्छु 
म त सानो बाबु हुँ । 
म त ज्ञानी बाबु हुँ