Logo

Student Corner

काेभिडकाे सङ्क्रमण बढ्नुमा दाेष कसकाे ?

Written by: Aditya Majhi - 2022004, Grade XI

Posted on: 30 November, 2020

काेभिड सङ्क्रमितहरूकाे सङ्ख्या हाल नेपालमा धेरै बढेकाे छ । दिनदिनै मास्क र स्यानिटाइजर प्रयाेग गर्ने मानिसहरूकाे सङ्ख्या घट्दै आएकाे छ । कसकाे कारणले भएकाे हाे याे सबै ? याे कुरामा सरकारले पनि धेरै चासाे दिएकाे छैन । सरकारले केहि गर्नुपर्छ। काेभिड संक्रमित संक्रमण गर्न नसकेको  कसले हाे? फोनमा फोन गरी सुरक्षामापन गर्नुकाे कारण के हाे।अहिले भिडभाड गर्नुकाे कारण के हाे? सरकारले धेरेे चासो नदेखाको कारण के हाे?

हामी नेपाली मानिसहरू हाम्रा आफ्नै दिमाग लगाउछौं। त्यसेेले पनि काेभिडको सऋमित बढेको हाे। यदि सरकारले राम्रो कानुन र सुरक्षा मापन र त्यो मानिसहरूले राम्ररी अपनायम भने काेभिड सऋमित घट्छ। हामी मानिसहरू र सरकारकाे दुवैको तेतिनेे हात छ। सारकरले सबेे मानिसहरू को पीसीआर परीक्षण गरे भनि राम्रो हुन्छ।मानिसहरूले ३ मिटरकाे दुरी कायम गर्नुपर्छ भने  ०.५ मिटर पनि कायम गरेका छैनन्। मलाइ लागछ लकडाउन २ छोटी भएको कारनले पनि नेपालमा कोरोना सऋमित बडेकाे हो। मानिसहरू काेभिडकोबेला काम नभएर कसरी खाने मा चिनतीत छन्।मानिसहरू कोरोनाकाे कारणले होइन खाना नपाएर मर्न लागेका छन्। कोरोनाकाे कारण स्कुल कसरी रामरी चलाउने र विद्यार्थीहरुलाई कसरी राम्ररी शिक्षा दिने भन्ने कुरामा प्रयास गर्नुपर्छ|

मानिसहरू आफुपनि सचेत हुनुपर्यो र सरकारले पनि जनताको हितकाे लागी सहिनिर्णय लिनुपर्यो।मानिसले याे काेभिडको बेला बडि भन्दा बडि सुरक्षा मापनहरू प्रयाेग गरेर काम गरे भने   काेभिड सऋमितको मात्रा कम हुन सक्छ|