Logo

Student Corner

बुद्ध

Written by: Samyam Rai - 29028, Grade V

Posted on: 12 July, 2021

जन्मेपछि ज्ञान सिके
ज्ञान प्राप्त गर्न साेँचे
ध्यान बसी बसी
ज्ञान प्राप्त गर्नलाई
राम्राे कुरा सिक्न थाले
ध्यान सधैँ बस्न थाले
धेरै दिन नखाई बसे
सफलताका लागि
सुख सबै त्यगी हिँडे
ज्ञान प्राप्त गर्नलाई
ज्ञान प्राप्त भएपछि 
ईश्वरका नाममा चिनिन थाले
राम्राे कुरा सिकाउँदै गए
अरूकाे भलाई गर्न थाले
बनाैँ सबै बुद्ध जस्तै
राम्रा कुरा बाेलाैँ
नराम्रा कुरा हटाएर 
बुद्ध जस्तै बनाैँ ।