Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Shreeyan Sangat - 32023, Grade II

Posted on: 04 July, 2021

नेपालीहरूले मनाउने धेरै पर्वहरूमध्ये मातातीर्थ औँसी पनि एउटा पर्व हो । यसलाई हामी आमाको मुख हेर्ने दिन पनि भन्दछौँ । यो वैशाख महिनामा पर्दछ । आमाले जस्तो माया गर्ने यो संसारमा कोही पनि हुँदैनन् । आमाले हामीलाई जन्म दिनुभयाे ।आमाको मुख हेर्ने दिनमा आमालाई मिठा परिकार बनाएर खुवाउने र उपहार पनि दिइन्छ । हामीले आमालाई सधैँ माया गर्नुपर्छ । उहाँको हेरविचार गर्नुपर्छ ।