Logo

Student Corner

आमाको मुख हेर्ने दिन

Written by: Nirvik Gurung - 32022, Grade II

Posted on: 29 June, 2021

आमाको मुख हेर्ने दिन हामी सबैको विशेष दिन रहेको छ । यो एउटा चाड पनि हो । यसलाई हामी मातातीर्थ औँसी पनि भन्दछाैँ । यस दिन हामीले आफ्नी जन्मदिने आमालाई मिठा मिठा खानेकुरा र उपहार दिएर आमालाई खुसी पार्छाैँ र आमासँग बसेर परिवारमा रमाइलो गरी बिताउने गर्दछौँ । यस दिनमा आमा नहुनेले पनि विभिन्न मन्दिरहरूमा गएर आफ्नी आमालाई सम्झने गर्दछन् ।