Logo

Student Corner

फोहोरमैला

Written by: Aashutosh Basnet - 31005, Grade III

Posted on: 28 June, 2021

हामीले फोहोर जथाभावी फाल्नुहुँदैन । फाेहाेर ठिक ठाँउमा उचित तरिकाले फल्नुपर्छ । फोहोर नराम्रो कुरा हो । फाहाेर गर्दा हामीलाइ विभिन्न किसिमका रोगहरू लाग्दछ । फोहोर जथाभावी  फाल्नु पनि हुँदैन । हामीले आफू बस्ने ठाउँ सफा गरिरहनुपर्छ । फोहोर बाल्याे भने वातावरण प्रदूषण हुन्छ । कुनै फाेहाेर हामीले पुनः प्रयाेग गर्न सक्छाैँ भने कुनै फाेहाेरबाट मल पनि बनाउन सक्छाैँ । फाेहाेरमैला उचित ठाउँमा फाल्यो भने हामी विभिन्न रोगबाट बच्न सक्छौँ |