Logo

Student Corner

मेरो घरको कुकुर

Written by: Avneesha Maharjan - 32005, Grade II

Posted on: 27 June, 2021

 मेरो घरको कुकुरको नाम शेरी हाे । शेरी कालो रङको छ । ऊ अहिल सात वर्षको भयो । उसलाई बलसँग खेल्न मन पर्छ । शेरीलाई मासुभात खान मन पर्छ । शेरी साह्रै चकचके छ । उसलाई एक्लै बस्न मन पर्दैन । उसले नचिनेको मानिसलाई घरमा आउन दिँदैन । कोही नचिनेको मान्छे घरमा आउँदा उसले भुक्छ । शेरीलाई  बिरालो मन पर्दैन । म शेरीसँग खेल्छु । शेरी हाम्रो घरको एउटा सानो सदस्य हो । म शेरीलाई धेरै माया गर्छु ।